९ असार २०८२, सोमबार | Mon Jun 23 2025


तनहुँ–१ मा रामचन्द्र पौडेलको ‘बागी’ बने गोविन्दराज जोशी, कहाँ–कसको उम्मेदवारी ?

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो । बिहीबार बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता भइरहेको छ । योक्रम अपराह्न ५ बजेसम्म चल्नेछ । यसक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वारेसनामामार्फत् डडेलधुरामा प्रतिनिधिसभा सदस्य पदका लागि…