८ असार २०८२, आइतबार | Mon Jun 23 2025


नारायणमान बिजुक्छेले दिएनन् उम्मेदवारी, वाम गठबन्धनबाट दोहोरो उम्मेदवार

बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि तयारी गरिए पनि दिउँसो १ बजेबाट मात्रै उम्मेदवारहरु आफ्नो उम्मेदवारी दर्ता गर्न आएका थिए । उम्मेदवारी दर्ता गराउनेमध्ये भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसको तर्फबाट बाबुराजा जोशी र प्रदेशसभा तर्फ क्षेत्र नं. १ (क) चाँगुनारायणमा जीवन खत्री र प्रदेश नं. २ (ख) भक्तपुरमा अनिल भूजुले उम्मेदवारी…