८ असार २०८२, आइतबार | Sun Jun 22 2025


उम्मेदवारमाथि परेका उजुरीमाथि आज छानबिन हुँदै, सात जनाविरुद्ध आयोगमा उजुरी

उम्मेदवारी दिएका सात जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ती उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारहरुको अन्तिम नामावली भोली(आइतबार) प्रकाशित गर्ने भएको छ । आयोगले भोलि नै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ । यसैबीच आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे भोलिकै लागि समय समेत तोकेको छ । निर्वाचन आयोगका अनुसार १२८…