७ असार २०८२, शनिबार | Sun Jun 22 2025


राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहित राप्रपाको घोषणापत्र सार्वजनिक

राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र ल्याएको हो । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणा पत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको आवश्यक पर्ने जिकिर गरिएको छ । सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट…