Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आयोगको आग्रह

निर्वाचन आयोगमा शुक्रबार निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी–व्यवसायीसँगको छलफलमा उनले निर्वाचनमा दल र उम्मेदवारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान र आन्तरिक राजश्व विभागलाई आग्रह गरे । डा. यादवले भने–‘आयोगले तोकेको सीमाभन्दा अत्यधिकरुपमा खर्च भइरहेको छ भन्ने चर्चा छ, यसलाई कसरी…