६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


काठमाडौं–३ मा बस्नेत र राईबीच सीधा टक्कर, दुवैको जित्ने दाबी (भिडियो)

बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनीहरुको दिनचर्या मतदातालाई फकाउनेमै बित्छ । काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार पनि त्यही चटारोको चेपमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसकी नेत्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत र नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईबीचको सीधा टक्कर देखिएको छ । दुवैजना विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी प्रचारमा होमिएका छन्…