तस्वीरः सुजन वज्राचार्य, रासस हिमाली र उच्च पहाडी क्षेत्रका दुर्गम स्थलमा आइतबार ढुवानी गर्न नसकिएका मतपेटिका हेलिकोप्टरबाट हिजो ल्याइएको निर्वाचन आयोगले जनाएको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा…