प्रतिनिधि सभातर्फ ५ र प्रदेश तर्फ १० क्षेत्र रहेको रूपन्देहीमा चुनावका लागि ४ हजार ७ सय ८४ कर्मचारी खटिएका छन् । सबै कर्मचारी मतदान स्थलमा पुगेर काम गरिरहेका छन् । सबै तयारी सकेर मतगणनास्थल र मत भण्डारणस्थल निर्माण गर्ने मतगणना स्थलमा सीसी क्यामेरासमेत जडान गरिएको मूख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए । रूपन्देहीमा ५…