Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको दाबी गरे । निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उनले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताए । त्यस्तै, मतदानका दिन बिहीबार हवाई गस्ती, स्थलगत गस्ती, सादा पोसाकमा गस्तीलगायतका…