प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाएका छन् । चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन् । उनले आफ्ना समर्थकमार्फत् सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत् चुनावी प्रचार गरेका थिए । यो…