दस्तखत बुझाएपछि पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदको मनोनयन दर्ताका लागि पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिए । पार्टी केन्द्रीय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, केन्द्रीय…