२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


मतदाता शिक्षाको अभावमा धेरै मत बदर,अब कस्तो शिक्षा दिने ?(भिडियो)

-कविराज घिमिरे/ ईमेज उक्त तथ्यांकलाई मध्यनजर गर्दै यस निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागि गराउन र मत बदर हुन नदिन निर्वाचन कार्यालय जुटेको छ । २०७० सालको संबिधान सभाको निर्बाचनमा धनकुटामा रहेको कुल ८२ हजार ६ सय ३२ मतदाता मध्ये ७६ प्रतिसत मात्र मत खस्दा ५ प्रतिशत भन्दा बढि मत बदर भएको थियो । फरक फरक…