२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


देशभर १०,६४० मतदानस्थल

यस्तै, वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामवली र मतदाता परिचयपत्र छपाइ र लेमिनेसनको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । निर्वाचनको लागि आवश्यक मतपेटिका र स्टेसनरीलगायतका बन्दोबस्तीका सामनको व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको…