२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


उम्मेदवार छान्नै मतदान, पोखरा–लेखनाथमा यी हुन् एमालेबाट आकांक्षी

पूर्वजिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्वमेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नम्बर–४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बनेका छन् । त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्वजिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा…