बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिए । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनओटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् । तर, हालसम्म नेपाली कांग्रेस र नेकपा एमालेलगायत अन्य दलले भने उम्मेदवार घोषणा…