३४ जिल्लाका २८३ स्थानीय तहमा कुल ४९ हजार ७५४ जना उम्मेदवार रहेको आयोगले जनाएको छ । आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरुका उम्मेदवारलाई दलीय चुनाव चिह्न र अरु उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारको चिह्न प्रदान गरेको हो । यता, काठमाडौं निर्वाचन कार्यालयले पनि काठमाडौंका विभिन्न स्थानीय तहका लागि मैदानमा उत्रिएका उम्मेदवारहरुलाई शुक्रबार चुनाव चिह्न प्रदान गरेको छ ।…