२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काठमाडौंका पुराना–भित्री बस्तीमा यस्तो छ चुनावी रौनक (भिडियोसहित)

गल्ली, चोक, पाटी–पौवाहरुमा दलहरुका झन्डाा, चुनाव चिह्न र उम्मेदवारहरुका फोटोसहितका तुल–ब्यानरले ढाकिएका छन् । इन्द्रचोक, असन, नघःल, ब्रम्हटोललगायतका पुराना बस्तीहरु पनि चुनावमय बनेका छन् । यी बस्तीहरुमा उम्मेदवारहरुको दैनिक घरदैलो पनि निरन्तरजस्तो चल्ने गरेको छ । काठमाडौं भित्री वडाहरुमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरमबीचका उम्मेदवारहरुबीच नै चुनावी प्रतिस्पर्धाको…