२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


नुवाकोटमा मतगणना जारी, नगरपालिकामा एमाले अगाडि

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार ध्रुव अधिकारीले १०७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रमा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् । त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३…