२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित, सुुरक्षा सतर्कता बढाइयो

सर्लाही, मंसिर २६ । सर्लाहीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ४ मा रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । दलका प्रतिनिधिबीचको विवादले आइतवार राति साँढे १० बजेदेखि मतगणना रोकिएको थियो । बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद…