५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


२७२ स्थानको परिणाम सार्वजनिक, एमाले ११७, कांग्रेस १०२ र माओवादी ४६ मा विजयी

मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पस्ट भएको छ । अहिलेसम्म घोषित २७२ स्थानको मतपरिणामअनुसार नेकपा एमालेले ११७ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । यसैगरी, नेपाली कांग्रेसले १०२ स्थान प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४६ स्थानमा विजयी भएको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय…