५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


धनकुटामा ठूला दलबाट उम्मेदवार चयन, युवालाई प्राथमिकता

सबैजसो दलले युवा, सामाजिक व्यक्तित्वलाई उम्मेदवार छनोट गरेका छन् । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा छनोट गर्न राजनीतिक दललाई निकै सकस परेको थियो । यद्यपि, जिल्लामा क्रियाशील सबैजसो दलले आफ्ना उमेद्वार छनोट गरेका छन् । सात/सातजना प्रमुख र उपप्रमुख, ६० वडाध्यक्ष र २४० सदस्यसहित जम्मा ३१४ उम्मेदवारको टुंगो…