भरतपुरमा यस्तो छ पछिल्लो मतगणना « Image Khabar


भरतपुरमा यस्तो छ पछिल्लो मतगणना


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १४:२८

आइतबार दिउँसो साढे ३ बजेसम्मको मतगणनाअनुसार भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ४० हजार ९ सय ८० मतसहित अग्रस्थानमा छन् ।

उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९० मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्