६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


भरतपुर ४ र ७ मा निर्वाचित दुई अध्यक्षलाई सपथ नगराउन उच्च अदालतको आदेश

वडा नं ४ मा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तर र वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए । कम मतले पराजित भएका…