मंगलबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका मरासिनीले ३९ हजार २२६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले २८ हजार ६६२ मत ल्याए ।