७ असार २०८२, शनिबार | Sat Jun 21 2025


रुकुमका २७ ओटा मतदानस्थल अतिसंवेदनशील

जिल्लाका ५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका ३१ मतदानस्थलमध्ये चारओटा मतदानस्थल सामान्य रहे पनि २७ ओटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा रहेका १४, भूमे गाउँपालिकामा रहेका ८ र सिस्ने गाउँपालिकामा रहेका पाँच गरेर २७ मतदानस्थललाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ । ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको…