Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


मतदान अधिकृतलाई धमाधम निर्वाचन सामाग्री बाँडिदै

मतपेटीका, अनुसूची फारम, मुचुल्का फारम तथा मतदानका लागि प्रयोग हुने जम्मा ९४ किसिमका सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण नायकले जानकारी दिए । निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरु आजैदेखि मतदानस्थलमा पुग्नेछन् । १० गतेसम्म जिल्लाका सातवटै स्थानीय तहका मतदान केन्द्र र स्थलमा सामग्री पठाई सकिने जिल्ला निर्वाचन कार्याललयले जनाएको छ । दुई…