१०२ मतको गणनापछि जारी गरिएको प्रारम्भिक मतपरिणामअनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेदवार राजकुमार भण्डारीले ४५ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार ओनाहाङ नेम्वाङले ४४ र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले १३ मत प्राप्त गरेका छन् । याङवरक गाउँपालिकायाङवरक गाउँपालिका अध्यक्षमा पनि एमालेका लेखनाथ खतिवडाको अग्रता कायम छ । उनले हालसम्ममा…