Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


१, ५ र ७ नम्बर प्रदेशमा मतदान, ६५ प्रतिशत बढी मत खसेको प्रारम्भिक अनुमान

समग्रमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । साँझ ५ बजे मतदानको समय सकिएपनि लाइनमा बसेकाहरुले मतदान गर्न सक्नेछन् । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण ढंगले उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ । प्रदेश नम्बर–१, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार मतदान भएको…