Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा चुस्त छ, ढुक्क भएर मतदान गर्नोस् : आयोग

मंगलबार पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणअन्र्तगत् बुधबार निर्वाचन हुने १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचनको सबै तयारी पूरा गरिएको जानकारी दिए । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने जानकारी दिँदै आयोगले सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरेको छ…