२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


गोरखामा समानुपातिकतर्फ कांग्रेस पहिलो

कुल १ लाख २३ हजार ७७६ खसेको मतमध्ये नेपाली कांग्रेसले ३५ हजार ४१९ मत प्राप्त गरेको छ । गोरखामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक र प्रदेशसभातर्फ एक सिट जितेको भएपनि समानुपातिकमा माओवादी केन्द्रले ३४ हजार ७३३ मत प्राप्त गरेको छ । यस्तै, प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ एक सिट जितेको नयाँ शक्ति पार्टीले समानुपातिकमा १८ हजार ४१३ मत…