शनिबार राति ८ बजेसम्म १२८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ६१ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ४२ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र २२ स्थानीय तहमा विजयी भएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तहमा जित दर्ता गरेको छ…