१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


खोटाङको बराहपोखरी गाउँपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश कोईरालाले १ हजार ७३२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने एमालेकी गोमा मगर विजयी भइन् । उपप्रमुख मगरले १ हजार ८४४ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निर्मला राईले १ हजार ७०० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, ६ वडा रहेको बराहपोखरी गाउँपालिकामा १ नम्बर वडामा एमालेका…