आइतबार साँझ ५ बजेसम्म २०६ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ९४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ८१ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र २८ स्थानीय तहमा विजयी भएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरमले २ र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा…