कांग्रेसका उम्मेदवार भीम पराजुलीले ५ हजार ६ सय ९३ मत प्राप्त गरी अग्रता लिएका छन् । एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विनोद ढकालले ४ हजार २७ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन भएका सात वटा उपमहानगरपालिकामध्ये पाँच वटामा नेकपा एमाले, एउटामा नेपाली कांग्रेस र एउटामा राप्रपाका उम्मेदवार अगाडि देखिएका छन् । कैलालीको धनगढी…