दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४२ स्थानीय तहमा विजय हात पारेको छ । नेपाली कांग्रेसले अहिलेसम्म १ सय १७ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३७…