१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


कुन प्रदेशमा कुन दलको पल्ला भारी ?

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति बनेका छन् । यसअघि भएको २०७० सालको संविधानसभा चुनावमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिकारुपमा उदाएका थिए । संविधान जारी भएको नयाँ परिवेशपछि भएको स्थानीय तह निर्वाचनले दलहरुको हैसियतमा परिर्वतन ल्याएको छ । प्रादेशिकस्तरमा पनि दलहरूको…