१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


प्रभावशाली नेताहरुको क्षेत्र प्रदेश नम्बर ७ मा काँग्रेस-एमाले बराबरी

-टेकराज अवस्थी/ईमेज संसदमा सबैभन्दा ठूलो पार्टीका सभापति तथा प्रधानमन्त्रीदेखि बिपक्षी दलका उपाध्यक्ष तथा माओवादी केन्द्रसम्मका प्रभावशाली नेता रहेको प्रदेश नम्बर ७ को निर्वाचन परिणाम अपेक्षितभन्दा पनि अप्रत्यासित रुपमा देखा परेको हो । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसले ३८ र नेकपा एमालेले पनि ३९ स्थानीय तहमा बाजी मारेका छन् भने माओवादी केन्द्रले १० र…