१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


दोलखामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो

छुटफुट भएका र उमेर पुगेका मतदाताहरु नाम दर्ता गराउन गएका हुन् । फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको एक हप्तामा ५१२ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए । साउन १ गतेदेखि सुरु भएको दोलखा निर्वाचन कार्यलयमा मतदाता नामावली दर्ता गर्ने कार्यक्रम अर्को निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर…