गत साउन १ गतेदेखि जिल्लामा संचालन भएको मतदाता नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष र ४ हजार ८ सय १४ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत साउन १ देखि जिल्ला निर्वाचन कार्यालय र भदौ १६…