धनुषाको मिथिला नगरपालिका गरिएको नमूना मतदानमा मतदाताहरु उल्लेखनीय रुपमा सहभागि बने । मधेश मुद्दामा केन्द्रिकृत दल राष्ट्रिय जनता पार्टी स्थानीय तहको निर्वाचनमा सहभागि भएपछि निर्वाचनमा रौनकता थपिएको छ । स्थानीय निकायको निर्वाचन सफल गराउन धनुषाको विभिन्न स्थानमा नमूना मतदानको अभ्यास गराइएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले जानकारी दिइन् । राजनीतिक दलका नेताहरु भने…