१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


पहिलो चरणमा ३२ र दोस्रामा ४५ जिल्लामा निर्वाचन

आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ । रासस