काँगे्रसका राम आश्रय साह ४ हजार ५ सय २१ मत प्राप्त गरि अध्यक्षमा बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरी शाहले ३ हजार २ सय ८२ मत प्राप्त गर्नुभयो । धनकौल गाउँपालिकाको उपाध्यक्षमा पनि कांगे्रसकै उम्मेदवार बिजयी भएका छन् । काँगे्रसकी अकली सहनी ४ हजार ४ सय ६१ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित…