१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी

प्रमुख एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याइ विजयी भएका छन् । उनका निकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याएका छन् । त्यसैगरी, उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याइ विजयी भएकी छन् । उनका निकतम् प्रतिस्पर्धी कांग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गरिन् ।…