पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर–१ सहित प्रदेश (क) र (ख) मा पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ । कुन उम्मेदवारलाई कुन सभामा पठाउने भन्ने निर्णय जिल्लामा हुन नसकेपछि केन्द्रले नै उम्मेदवार…