११ असार २०८२, बुधबार | Wed Jun 25 2025


काठमाडौंका १० क्षेत्रबाट कांग्रेस, एमालेका उम्मेदवार सिफारिस, विवेकशील साझाका पनि तय

राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौंको निर्वाचनलाई विशेषरुपमा हेरिन्छ । वि.सं. २०७० को संविधानसभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० ओटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर–१ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत् सिफारिस गरिएको कांग्रेस जिल्ला कार्यसमितिका…