सुर्नया गाउँपालिका–२ बाशुलिंगका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए । पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि सिफारिस गरिएको छ । यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधिसभाको प्रत्यक्षका लागि सिफारिस गरेको छ । प्रदेशसभाको…