Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

ईमेजखबर

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निर्णय गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद

विदेशमोह त्यागेर गाउँमै पशुपालन गरेका हरिबहादुर मालामाल

ईमेजखबर

२०६८ सालबाट गाईफार्म सञ्चालन गरेका हरिबहादुर राना अहिले मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । एउटा गाई पालनबाट व्यवसाय शुरु गरेको रानासँग अहिले ८ वटा जर्सी तथा स्थानीय जातका गाई छन् ।

कार्कीलाई कृषिबाट फलिफाप, एक हजारको लगानीबाट एक करोडको सम्पत्ति

ईमेजखबर

सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका

धनगढीमा बन्दैछ अत्याधुनिक फनपार्क, जलविहार मुख्य आकर्षण (भिडियो)

ईमेजखबर

जलविहार गर्नका लागि विभिन्न सुविधासहितको फन पार्क निर्माणका लागि १० करोड रुपैयाँभन्दा बढी खर्च हुँदैछ

नारायणगढ–मुग्लिन सडकमा राति यातायात बन्द गरिने

ईमेजखबर

सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान

पुनःनिर्माण प्राधिकरणको दुई वर्ष पूरा, ‘४६ प्रतिशत पुनःनिर्माणको काम सकियो’

ईमेजखबर

प्राधिकरण स्थापनाको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा आगामी दिनमा पुनःनिर्माणलाई तीव्रता दिने दाबी पनि

लमजुङमा सिभिल बैंकका पाँच शाखा स्थापना

ईमेजखबर

बैंकले लमजुङ सदरमुकाम बेसीसहर, राइनास नगरपालिका, मर्स्याङ्दी, दूधपोखरी र क्हेँलासोँथर गाउँपालिकामा शाखा विस्तार गरेको हो

सनराइज बैंकका एटीएमहरु बालाजु र पद्मकोलनीमा

ईमेजखबर

पद्मकोलनी एटीएमको सन्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र बालाजु एटीएमको बैंकका

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

ईमेजखबर

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुद्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक

नेप्से २१ अंकले झर्‍यो

ईमेजखबर

उतार–चढावबीच बजार परिसूचक नेप्से २१ अंकले झरेर १४ सय २५ मा आएर थामियो । सुरुमा