
शाखा कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ सेवाहरु पुर्याउने विश्वास लिनुका साथै सानेपावासीहरुलार्ई सुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देथ्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्