सुर्खेत, कात्तिक ७ । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिनसक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको बिहीबार अवलोकन गर्दै उनले पर्यटन प्रवर्द्धन गर्नसके कर्णालीले मुहार फेर्ने बताएका हुन् ।
तेह्रथुम, कात्तिक ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तेह्रथुमको चुहानडाँडामा एअरपोर्ट बन्न अब कसैले रोक्न नसक्ने बताएका छन् । एअरपोर्टका लागि स्थलगत अध्ययन गर्न बिहीबार चुहानडाँडा पुगेका मन्त्री भट्टराईले विस्तृत अध्ययन प्रतिवेदन,
काठमाडौं । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले
भद्रपुर । झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण
कविराज घिमिरे/ईमेज धनकुटा । कृषकको नयाँ प्रजाति प्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोप लगायतको कारणले
-शर्मिला पाठक(रासस) काठमाडौं । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला
काठमाडौं, कात्तिक ६ । तिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा सर्वसाधारण किनमेलमा व्यस्त
काठमाडौं, कात्तिक ६ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आसन्न ऊर्जा सम्मेलनले नेपाल–भारत–बंगलादेशबीच
काठमाडौं, कात्तिक ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले दोहोरो करको समस्याबारे
काठमाडौं, कात्तिक ६ । बुधबार सेयरबजार परिसूचकमा सुधार आयो । कारोबार भने न्यून नै रह्यो