२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘शिक्षा ऐन लागू गर्ने विषयमा विवाद भए फेरि समस्या’

काठमाडौं, साउन २० । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भर्खरै पारित भएको शिक्षा ऐन कार्यान्वयन हुने हो भने समग्र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । विहीबार राजधानीमा भएको छलफल कार्यक्रममा उनले शिक्षा ऐन लागू गर्ने विषयमा विवाद उत्पन्न भए फेरि समस्या आउने उनको भनाइ थियो । कार्यक्रममा शिक्षक सगंठनका अध्यक्ष बाबुराम थापाले…